Live on
Your Voice, Your Power
धनगढी– अनमी रेखा कट्टेलले साप्पाटा स्वास्थ्य चौकीमा काम गर्न थालेको नौ वर्ष बित्यो । यो अवधीमा उनले पाँच जना आमालाई बाटोमै सुत्केरी गराएकी छिन् । उनी २०७५ सालदेखि स्वास्थ्य चौकीमा करार सेवामा कार्यरत छिन् । करिब तीन सय बढीले स्वास्थ्य चौकीमा आएर सुत्केरी सेवा लिएको देखिन्छ, ती मध्ये पाँच जनालाई बाटोमै गराएको उनको भनाई छ…