Live on
Your Voice, Your Power
भक्तपुर– भक्तपुरमा घरको ढोकाले किचेर एक बालिकाको मृत्यु भएको छ । मध्यपुर थिमि–१, लोहकिल्थलीस्थित रमाइलो चोकको एउटा घरको ढोकाले किचेर एक बालिकाको मृत्यु भएको छ । स्थानीय तिलकप्रसाद गौतमको घरको कम्पाउन्डमा रहेको फलामे ढोका अचानक पल्टिँदा सोही घरमा पाहुना आएकी नुवाकोटको विदुर नगरपालिका–८ घर भई हाल भक्तपुर बोडेकी पाँच वर्षीया श्रीसिजा अर्यालको मृत्यु भएको हो…