देश/प्रदेश « Khabarhub

तीज : समानताका लागि समान पहिरन

टीकापुर - हिन्दू महिला तीजको तयारीमा लागेका छन्। यस वर्ष यही भदौ १४ गते तीजपर्व परेको छ। दुई वर्षसम्म कोरोना महामारीका कारण पर्व मनाउन नपाएका कैलालीका महिला यस वर्ष भने मनाउने तयारीमा छन्। जिल्लाका महिलाले यस वर्ष केही दिनअघिबाटै दर खाने र जमघट हुनेलगायतका कार्यक्रम सुरु गरिसकेका छन्। केही दिनअघि टीकापुर अस्पतालमा कार्यरत महिला कर्मचारीले…