देश/प्रदेश « Khabarhub

राष्ट्रिय हितमा आघात पुग्नेगरी शर्त स्वीकार हुन सक्दैन : माधव नेपाल

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले सैन्य गठबन्धनमा सामेल हुने कुरा कल्पना पनि गर्न नहुने बताएका छन्। बुधबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले नेपाललाई कुनै पनि सैन्य गठबन्धनमा सामेल गराउने कुरा कल्पनासम्म गर्न नहुने बताएका हुन्। उनले भने, ‘देशको रक्षाको निम्ति एकतावद्ध भएर अगाडि बढौँ। हामीले परराष्ट्र नीतिको मामिलामा,…