देश/प्रदेश « Khabarhub

देशभर उम्मेद्वार खोज्दै राष्ट्रिय स्वतन्त्र पार्टी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभामा उम्मेद्वारी दिने इच्छा भएका व्यक्तिलाई फर्म भर्न आव्हान गरेको छ । विहीबार काठमाडौँमा रहेको केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गरी उक्त पार्टीले देशभरका इच्छुक नागरिकलाई फर्म भर्न आव्हान गरेको हो । पहुँच भएकाले मात्र टिकट पाउने, पैसा खर्च गर्न सक्नेले मात्र राजनीति गर्ने, पार्टीको उच्च नेतृत्वका नेता र ती नेताको…