Live on
Your Voice, Your Power
सर्लाही - सर्लाहीको लालबन्दीमा मेयर तथा उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । लालबन्दीमा नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार वासुदेव अधिकारी ९ हजार ५ सय ६१ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गोविन्द बहादुर महतले ७ हजार ८ सय ८३ मत प्राप्त गरेका छन् । उपमेयरमा काङ्ग्रेसकी कल्पनामाया…