देश/प्रदेश Archives | Page 1150 of 2045 | Khabarhub Khabarhub

इलामको रोङ २ मा कांग्रेसका बागीले जिते वडाध्यक्ष

इलाम - इलामको रोङ गाउँपालिका २ मा नेपाली कांग्रेसका बागी उम्मेदवारले वडाध्यक्ष जितेका छन् । पार्टीले टिकट नदिएपछि स्वतन्त्र रुपमा उम्मेद्वारी दिएका चन्द्रशेखर घिमिरेले वडाध्यक्षमा निर्वाचित भएका हुन् । घिमिरेले ४४५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिष्प्रधी नेकपा एमालेका उम्मेदवार पूर्ण तामाङले ४३१ मत पाएका छन् । नेपाली कांग्रेसका उम्मेदवार निवर्तमान वडाध्यक्ष टेकबहादुर…