देश/प्रदेश Archives | Page 1157 of 2045 | Khabarhub Khabarhub

सर्लाहीमा १४ केजी गाँजासहित एक जना पक्राउ

सर्लाही - सर्लाहीको मलंगवा नगरपालिका–८ राजश्रीहल नजिक बस्ने १९ वर्षीय रुस्तमकुमार यादवलाई प्रहरीले गाँजासहित पक्राउ गरेको छ। उनको साथबाट १३ किलो ९ सय ग्राम अवैध लागूऔषध गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरीले बुधबार राति शंका लागि उनलाई जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो । घटनाका…