Live on
Your Voice, Your Power
सुनसरी– बराहक्षेत्र नगरपालिकाको प्रकाशपुर, राजाबास र चक्रघट्टीमा यो वर्ष तरुलको उत्पादन घटेको छ । गतवर्षको तुलनामा ५० प्रतिशत कम तरुल उत्पादन भएको स्थानीय कृषक र व्यापारीहरुले बताएका छन् ।उनीहरूका अनुसार तरुल रोपेलगत्तै अधिक झरीबर्षा हुँदा र खुम्लेकिरा लागेका कारण यो कम उत्पादन भएको हो । बराहक्षेत्र नगरपालिकाका वडा–६ देखि वडा ११ सम्म स्थानीय कृषकले एक…