देश/प्रदेश Archives | Page 1166 of 2045 | Khabarhub Khabarhub

म्याग्दीमा २३७ पदमा ७५९ जनाको मनोनयन दर्ता

म्याग्दी - यही वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनअन्तर्गत म्याग्दीमा २३७ पदका लागि ७५९ जनाले मनोनयन दर्ता गराएका छन् । म्याग्दीका ६ स्थानीय तह र ४५ वडाबाट निर्वाचित हुने पदका लागि निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले जानकारी दिए। प्रमुख-अध्यक्षमा ३२, उपप्रमुख-उपाध्यक्षमा २८, वडाध्यक्षमा १६०, खुला सदस्यमा…