देश/प्रदेश « Khabarhub

रौतहटमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु 

रौतहट - रौतहटको देवाही गोनाही नगरपालिका–८ संग्राहलय चोकमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृतक अन्दाजी ३० वर्षीय युवकको सनाखत हुन बाँकी रहेको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा झाझपुल स्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको हो । ना ३ त ७०७३ नम्बरको ट्रयाक्टरले गए राति ९ बजे भारतीय नम्बरको मोटरसाइकललाई…