Live on
Your Voice, Your Power
कालीकोट - जिल्लाको नरहरिनाथ गाउँपालिका-८ र ९ मा बाढीले पुर्याएको क्षतिको विवरण सङ्कलन गरिएको छ । गत जेठ २५ र २६ गते परेको अविरल वर्षापछिको बाढीले चल अचल सम्पति, अन्नबाली र पशु चौपयामा पुर्याएको क्षतिको विवरण सङ्कलन गरिएको हो । खुलालु प्रहरी चौकीका वरिष्ठ हवल्दारलगायत सुरक्षाकर्मीको टोली र जनप्रतिनिधिले स्थानीय पीडितको समन्वयमा प्रत्यक्ष अवलोकन गरी…