देश/प्रदेश « Khabarhub

 देशका विभिन्न स्थानमा सात जना मृत अवस्थामा फेला 

काठमाडौँ– काठमाडौं, धादिङ, दार्चुला र सर्लाहीमा गरी सात जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।   काठमाडौंको दक्षिणकाली नगरपालिका–२ ग्वाल्दह बस्ने ५० वर्षीया पार्वती परियार आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेकी हुन् । यस्तै बुढानीलकण्ठ नगरपालिका–१० कपन डेरा गरी बस्ने मोरङ घर भएकी ६४ वर्षीया सविता खड्का गिरी आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला…