देश/प्रदेश « Khabarhub

प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा १४ घाइते

बाजुरा– अछामको पञ्चदेवल विनायक–४ का १५ वर्षीय विनोद शाहीको मृत्यु प्रकरणलाई लिएर पीडित पक्ष र प्रहरीबीच झडप भएको छ । झडपमा परी जिल्ला प्रहरी कार्यालयका १४ जना प्रहरी घाइते भएका छन् । विनोदको न्यायका लागि सदरमुकाम मङ्गलसेनमा सोमबार प्रर्दशन भएको हो । प्रर्दशनकारीहरूले सरकारी वकिल कार्यालय र जिल्ला अदालत अछाममा ढुङ्गामुढा गर्दा १४ प्रहरी घाइते भएको…