देश/प्रदेश « Khabarhub

शंखरापुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ - काठमाडौँको शंखरापुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शंखरापुर नगरपालिका–९ खुलालटारमा मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय ४५ वर्षीय दिपक केसी रहेका छन् । केसीले चलाएको बा ५८ प ६५५० नम्बरको मोटरसाइकल गए राति ९ बजे नियन्त्रण गुमाएर पल्टिएको थियो। घाइते उनको जोरपाटीस्थित नेपाल मेडिकल…