देश/प्रदेश « Khabarhub

काठमाडौंमा एकैदिन २२ सयभन्दा बढी सवारी चालकमाथि कारवाही

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार २२० जना सवारी चालमाथि कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण सोमबार उपत्यकाका विभन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १६५ जना, मादक पदार्थ सेवन ९मापसे० गरेर सवारी साधन चलाउने १३३ जना, तिब्र गतीमा सवारी…