देश/प्रदेश « Khabarhub

चाँगुनारायणको मेयरमा कांग्रेस, उपमेयरमा एमाले

भक्तपुर - भक्तपुरको चाँगुनारायण नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका जीवन खत्री विजयी भएका छन् । यसअघि एमालेका मेयर सोम मिश्र विजयी भएको यो नगरपालिकामा यस पटक कांग्रेसले मेयर हात पारेको हो । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी विना बास्तोलालाई पछि पार्दै जीवन मेयरमा विजयी भएका हुन् । उपमेयरमा भने नेकपा एमालेका रमेश बुढाथोकी विजयी भएका छन् ।…