Live on
Your Voice, Your Power
धनुषा– भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भूमि सम्बन्धी समस्या सदाका लागि अन्त्य गर्ने गरी कामलाई तिब्र बनाइएको बताएकी छन् । धनुषाको जनकपुर उपमहानगरपालिका वडा नं. १९ साविकको वेगाशिपुर गाविसमा रहेको गाउँब्लकमा रहेकालाई लालपूर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले कोही पनि वास्तविक भूमिविहिन भूमि पाउनबाट बञ्चित हुन नपरोस भनेर अभियान नै सञ्चालन गरेर सरकारले…