देश/प्रदेश « Khabarhub

बाँदरमुढे घटनाका पीडितको पीडा उस्तै, भन्छन्–प्रचण्डले आश्वासन मात्रै दिए

चितवन- बाँदरमुढे घटना भएको आज १७ वर्ष पूरा भएको छ। माडीबासीका लागि आजको दिन कालो दिनका रुपमा इतिहासको पानामा दर्ज भएको छ। १७ वर्षअघि भएको बाँदरमुढे बम विस्फोटको घटनाका घाइतेहरुको पीडा अहिले पनि बल्झँदो छ । पीडितले अझैसम्म राज्य भएको महसुस गर्न पाएका छैनन्। चितवन क्षेत्र नं ३ बाट निर्वाचित सांसद एवं नेकपा (माओवादी केन्द्र)का…