Live on
Your Voice, Your Power
गण्डकी– नेपाललाई विश्वसामु परिचित गराउन सामुदायिक वनको अवधारणा महत्वपूर्ण भए पनि देशका सामुदायिक वनको हैसियत फरकफरक छन् । सरकारले वनको संरक्षण, प्रवद्र्धन र उपयोग गर्ने गरी आसपासका उपभोक्तालाई वन हस्तान्तरण गर्दै आएको भए पनि सामूदायिक वनबाट प्राप्त हुने आर्थिक हैसियतमा एकरुपता देखिएको छैन । सँगै जोडिएको एउटा सामूदायिक वनले मनग्य आम्दानी गर्ने हैसियत राख्छन् भने…