देश/प्रदेश « Khabarhub

इश्वरपुर मेयरमा नेपाली कांग्रेसका मनोज निर्वाचित

सर्लाही - ईश्वरपुर नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवारहरु फराकिलो मतान्तरसहित निर्वाचित भएका छन् । मेयरमा मनोज कुमार आचार्य र उपमेयरमा रंजित देवी चौधरी विजयी भएकी हुन् । मेयरमा निर्वाचित आचार्यले ८ हजार ४ सय ८० मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी निवर्तमान मेयर नेकपा एमालेका मनोज कुमार देवकोटाले ५ हजार ९ सय ६० मत…