Live on
Your Voice, Your Power
खोटाङ - स्थानीय तहको निर्वाचनमा खोटाङमा सबैभन्दा बढी पालिकामा कांग्रेस विजयी भएको छ । १० स्थानीय तहमध्ये कांग्रेसले ६ पालिकामा जित हासिल गरेको छ । कांग्रेसले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, केपिलासगढी, साकेला, बराहपोखरी र रावाबेँसी गाउँपालिकाको नेतृत्व हात पारेको हो । हलेसी तुवाचुङ नगरपालिकामा प्रमुख र उपप्रमुख तथा अन्य स्थानीय तहको प्रमुखमा…