देश/प्रदेश Archives | Page 1252 of 2038 | Khabarhub Khabarhub

श्रीमतीलाई भारतमा बेचेको आरोपमा श्रीमान पक्राउ

काठमाडौँ- आफ्नै श्रीमतीलाई भारतमा लगि बेचबिखन गरेको अभियोगमा प्रहरीले श्रीमानसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उनकै श्रीमान र नुवाकोट दुप्चेश्वर गाउँपालिका-१ बस्ने पासाङ तामाङलाई गत बुधबार प्रहरीले पक्राउ गरेको छ । पीडित महिलालाई उनकै श्रीमानले २०७१ सालमा १ लाख ६० हजार रुपैयाँ लिई पासाङको जिम्मा लगाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । पासाङले…