Live on
Your Voice, Your Power
उदयपुर - उदयपुरगढी गाउँपालिका अध्यक्षमा नेकपा एकीकृत समाजवादीका मानबहादुर केप्छाकी मगर निर्वाचित भएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका केप्छाकी मगरले निकटतम प्रतिस्पर्धी एमालेका गोपालबहादुर खत्रीलाई ८२८ मतले हराउँदै निर्वाचित भएका हुन् । मगरले ४ हजार ९ सय ४२ मत प्राप्त गर्दा खत्रीले ४ हजार १ सय १४ मत मात्र प्राप्त गरे । उपाध्यक्षमा एमालेकी…