देश/प्रदेश Archives | Page 1268 of 2036 | Khabarhub Khabarhub

मनाङे आफूसँग भएको सम्पत्तिबारे आफै ‘कन्फ्युज’

पोखरा– गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) र अर्का एक मन्त्रीले हालसम्म सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । मन्त्री भएको ६० दिनभित्र विवरण बुझाउनुपर्ने नियम भए पनि उनीहरुले तीन महिनासम्म सम्पत्ति विवरण सार्वजनिक गरेका छनैन् । तर, मनाङेले पत्रकार सम्मेलन गरेर आइतबार यो विषयमा आफ्नो भनाइ राखेका छन् । मन्त्री मनाङेले आफूसँग…