देश/प्रदेश « Khabarhub

ताप्लेजुङको मेरिङदेन गाउँपालिका अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एस

ताप्लेजुङ - ताप्लेजुङको मेरिङदेन गाउँपालिका अध्यक्ष पदमा डम्बर हाङ्गाम निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट उम्मेदवार बनेका उनी दुई हजार ८६९ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केदारजङ्ग चोङ्वाङले दुई हजार ७७० मत प्राप्त गरे । यसैगरी उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका दुर्गाप्रसाद चोङ्वाङ निर्वाचित भएका छन् । उनी दुई हजार…