Live on
Your Voice, Your Power
दोहा- विश्वब्यापी महामारीको रूप लिएको कोरोना भाइरसको दोस्रो लहर तीव्र गतिमा फैलिएपछि मलेसियाले जारी लकडाउन दुई साता बढाएको छ । दोस्रो चरणको लकडाउन जुन १५ देखि २८ सम्म हुने मलेसियाका मन्त्री दातुक सेरी स्मैल साबरी याकोबले जानकारी दिए । लकडाउनमा अत्यावश्यक आर्थिक र सेवा क्षेत्र बाहेक सम्पूर्ण कामकाज बन्द नै रहनेछन् । कोरोना संक्रमित क्रमशःबढ्दै…