देश/प्रदेश Archives | Page 1282 of 1949 | Khabarhub Khabarhub

रुपन्देहीमा एकै दिन ५ जना फरार दोषी पक्राउ

बुटवल– जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ‘फरार प्रतिवादी अप्रेसन’ अन्तर्गत जघन्य अपराधका ५ जना फरार दोषीहरू पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दाका तीन जना, जबर्जस्ती करणी मुद्दाका एक जना र अप्राकृतिक मैथुन मुद्दाका एक जना फरार अभियुक्तहरू एकै दिन पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए । कर्तव्य ज्यान…