Live on
Your Voice, Your Power
दोहा- रोजगारीका लागि मलेसिया गएका संखुवासभा खाँदबारी नगरपालिका-६ हिगुवा घर भएका प्रकाश मगर विगत १५ वर्षदेखि बेपत्ता छन्। उनी सन् २००४ मा मलेसिया पुगेका हुन्। धन कमाउन भनेर उनी १९ वर्षअघि मलेसिया पुगेका हुन्। मलेसियाको जोहरबारु भन्ने ठाउँमा बस्दासम्म सम्पर्कमा रहेका उनी अहिले लामो समयदेखि सम्पर्कमा छैनन्। विगत १५ वर्षदेखि परिवारको सम्पर्कमा नरहेको मावलीकी नातिनी…