देश/प्रदेश Archives | Page 1301 of 2029 | Khabarhub Khabarhub

करोडौँको राजस्व छली विफल

गलकोट– धौलागिरिका विभिन्न उद्योग तथा व्यवसायीका राजस्व छलीका प्रयासलाई आन्तरिक राजस्व कार्यालयले विफल बनाइदिएको छ । साविक धौलागिरिको चार जिल्ला बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङको राजस्व सङ्कलनको जिम्मेवारी पाएको बागलुङस्थित आन्तरिक राजस्व कार्यालयले छानबिन, परीक्षण र अनुसन्धानका क्रममा यहाँका पेशा, व्यवसाय तथा उद्योगले विभिन्न बाहनामा करिब रू पाँच करोड राजस्व छली गरेको फेला पारेको हो…