Live on
Your Voice, Your Power
कास्की– कास्की जिल्लामा शनिबार बिहान ५ बजेदेखि लागू हुने गरी ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । स्थिति भयावह हुन् नदिन वैशाखसम्म जारी गरिएको निषेधाज्ञाको समयावधि थप गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कास्कीमा वैशाख १५ गतेदेखि निषेधाज्ञाको आदेश जारी भएको थियो । त्यसपछि वैशाख २१ गते पुनः वैशाख महिना…