Live on
Your Voice, Your Power
कास्की– कार्य क्षेत्रमा खटिएका प्रहरीलाई ५ सय रुपैयाँ घुस दिन खोजेको आरोपमा पोखराबाट प्रहरीले एक जना बसका सहचालकलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा स्याङ्जाको फेदीखोला गाउँपालिका–२ का मुक्तिराम पौडेल रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुवास हमालका अनुसार पोखराबा बुटवलका लागि हिडेको लु २ ख २९३ नम्बरको यात्रुबाहक बसका…