Live on
Your Voice, Your Power
अछाम– अछाममा १४ हजार १८ बालबालिकाले कोरोनाविरुद्धको मोर्डना खोप लगाएका छन् । स्वास्थ्य कार्यालयका अछामका अनुसार जिल्लाका १० वटै स्थानीय तहका १४ हजार १८ जनाले खोप लगाएका हुन् । सबैभन्दा धेरै पञ्चदेवल नगरपालिकामा १ हजार ५ सय ७७ जना महिला र १ हजार ४ सय १ जना पुरुष गरी २ हजार ९ सय ७८ जनाले…