Live on
Your Voice, Your Power
जनकपुरधाम– प्रदेश २ प्रदेशसभाको आजका लागि बोलाइएको बैठक फेरि सारिएको छ । प्रदेश सभाको बैठक असार २५ गतेका लागि सारिएको प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए । गत असार १ गते प्रस्तुत भएको आर्थिक वर्ष २०७८/७९ को बजेटमा प्रदेश सभा बैठक बस्न नसक्दा छलफल शुरु हुन सकेको छैन । बजेट प्रस्तुत भएकै दिन…