देश/प्रदेश « Khabarhub

बयलवास घटनाका पीडित र स्थानीय प्रशासनबीच ६ बुँदे सहमति, आन्दोलन फिर्ता

सर्लाही– सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बयलवासमा प्रहरी भ्यानको ठक्करबाट एक स्थानीयको मृत्युको विषयमा दुई पक्षबीच सहमति भएको छ । बुधबार दिनभरको प्रयासपछि अबेर पीडित पक्ष सहमतिमा आएको हो । छलफलबाट दुई पक्षबीच ६ बुँदे सहमति भएको जिल्ला प्रशासन कार्यलयले जनाएको छ । सहमतिसगैँ तीन दिनदेखि लगातार तनावको स्थिति साम्य भएको छ । लालबन्दी नगरपालिकास्थित ईलाका प्रहरी…