देश/प्रदेश Archives | Page 1322 of 2027 | Khabarhub Khabarhub

धितोपत्र बोर्डद्वारा १४ अर्ब ३४ करोड बराबरको आइपीओ बिक्रीका लागि अनुमति

काठमाडौँ– नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षको हालसम्म कूल १८ कम्पनीलाई साधारण शेयर (आइपीओ) बिक्रीको अनुमति दिएको छ । बोर्डको विवरणअनुसार पछिल्लोपटक युनियन लाइफ इन्स्योरेन्स कम्पनीले अनुमति पाएको छ । सो कम्पनीले रु ६४ करोड ५० लाख बराबरको ६४ लाख ५० हजार कित्ता साधारण शेयर बिक्री गर्न पाउने अनुमति पाएको छ । बोर्डले दिएका अनुमतिका…