Live on
Your Voice, Your Power
सुर्खेत– कर्णाली प्रदेशको प्रवेशद्धार मानिने लुम्बिनी प्रदेशको बाँकेमा कोरोनाले भयावह अवस्था निम्त्याएको छ । अस्पतालमा रहेका बेड भरिभराउ भएका छन् भने, अक्सिजन आवश्यक पर्ने बिरामीको व्यवस्थापनमा अस्पतालले निकै चुनौती सामना गर्नुपरेको छ । जिल्लामा रहेका दुई अस्पताल कोरोना संक्रमितको उपचार गर्नका लागि तोकिए पनि पछिल्लो समयमा त्यहाँ रहेका सबै बेड भरिभराउ भएका कारण उपचारमा नागरिकले…