Live on
Your Voice, Your Power
काठमाडौँ– नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ४९५ पुगेको छ । बितेको २४ घण्टामा २४२ संक्रमित थपिएका छन् । पीसीआर विधिबाट गरिएको ४ हजार १४५ जनाको परीक्षणमा २०९ र एन्टिजेन विधिबाट गरिएको २ हजार ९९१ जनाको परीक्षणमा ३३ जनालाई कोरोना संक्रमण पुष्टि…