Live on
Your Voice, Your Power
डोटी – स्थानीय तह गठन भएको वर्षौ बितिसक्दासमेत डोटीका आठ पालिकाले अहिलेसम्म बारुण यन्त्र (दमकल) किन्न सकेका छैनन् । सात गाउँपालिका र दुई नगरपालिकासहित नौ स्थानीय तह रहेको यहाँ आठ स्थानीय तहसँग दमकल छैनन् । यहाँका पालिकामा रहेका बजार वा कुनै घरमा आगलागी हुँदा दमकल नभएका कारण निकै समस्या हुँदै आएको छ । पछिल्लो समय…