देश/प्रदेश Archives | Page 1343 of 1941 | Khabarhub Khabarhub

तीन आश्रमलाई वाग्मती सरकारको सहयोग

काठमाडौँ– वाग्मती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले आर्थिक तथा सामाजिक विकास र समृद्धिमा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताए । ६४ औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर आज हेटौँडामा रहेका तीनवटा आश्रमलाई चेक हस्तान्तरण गर्दै उनले सहकारी संस्थाले नाफामुखी नभई समाजका लागि योगदान गर्नुपर्ने बताए । मन्त्री लामाले मानव सेवा आश्रम, मामा…