देश/प्रदेश « Khabarhub

फोहोरसँग खेल्नु कहाँ सजिलो छ र ! रमाउनु पनि यसमै छ

काठमाडौँ– मनसुन शुरू भएपछि काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा पनि समस्या हुन थाल्छ । पानी परेपछि नुवाकोटको सिसडोल ल्यान्डफिल साइटमा फोहोर पुर्‍याउन कठिन हुन्छ । यता काठमाडौँका सडकमा जताततै फोहोरको डङ्गुर लाग्न थाल्छ । शहरमा थुप्रिएको फोहोर सकेसम्म समयमै व्यवस्थापन गर्न लागि पर्छन् फोहोर व्यवस्थापनमा खटिने कर्मचारीहरू । यिनैमध्येका एक हुन् धादिङका ४१ वर्षीय शरण पौडेल…