Live on
Your Voice, Your Power
काठमाडौँ– भारतले नेपालका बाढी तथा पहिरोबाट प्रभावितहरुका लागि राहत सामग्री प्रदान गरेको छ । शुक्रबार काठमाडौँको लैनचौरस्थित दूतावासमा आयोजित कार्यक्रममा दूतावासकी मिसन उप–प्रमुख नामग्या खम्पाले भारत सरकारको तर्फबाट आठ करोड रुपैयाँ बराबरको राहत सामाग्री प्रदान गरेकी हुन् । नेपाल–भारत महिला मैत्री समाजकी अध्यक्ष तथा सांसद चन्दा चौधरी र प्राज्ञिक विद्यार्थी परिषद्का अध्यक्ष नारायण ढकाललाई सो…