देश/प्रदेश Archives | Page 1370 of 1940 | Khabarhub Khabarhub

२५ लाख रुपैयाँसहित हुण्डी कारोबार गर्ने दुई पक्राउ

जनकपुर– प्रहरीले जनकपुरबाट हुण्डी कारोबार गर्ने दुई जनालाई  पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी निवासी टेन्ट व्यवसायी सञ्जय साह र भारत पिपरौन निवासी सुमित यादव रहेको धनुषा प्रहरीले जनाएको छ । उनीहरुलाई भारतीय नम्बर प्लेटको मोटरसाइकलबाट हुण्डी रकमसहित पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा जटही नाकाबाट…