Live on
Your Voice, Your Power
काठमाडौं– कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी ९० रुपैयाँ निर्धारण गरिएको छ । यस्तै, गोलभेँडा सानो (लोकल) ३०, गोलभेँडा सानो (भारतीय) ५०, गोलभेँडा सानो (तराई) ४०, आलु रातो प्रतिकेजी…