देश/प्रदेश « Khabarhub

मर्दी खोलामा डुबेर २ बालकको मृत्यु

पोखरा- पोखरा महानगरपालिका–२५ हेम्जास्थित मर्दी खोलाको ड्याममा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका दुई बालकको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले निकालेको छ। माछापुच्छ्रे गाउँपालिका–६ निवासी १४ वर्षीय विशाल परियार र १३ वर्षीय विवश परियार बिहीबार दिउँसो करिब पौने २ बजे खोलामा पौडी खेल्ने क्रममा बगेका थिए। घटनाको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४…