Live on
Your Voice, Your Power
काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहालको स्वास्थ्य अवस्था एकदमै कमजोर बन्दै गएको छ । सीताको ६७ औँ जन्मदिनका अवसरमा छोरी एवं भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले सामाजिक सञ्जालमार्फत आमा सीताको अवस्था कमजोर रहेको जानकारी दिएकी हुन् । आमा सीतालाई जन्मदिनको अवसरमा स्वास्थ्य लाभको कामना गर्दै रेणुले फेसबुकमा लेखेकी छन्, 'आदरणीय…