Live on
Your Voice, Your Power
काठमाडौँ– साउथ अष्ट्रेलियाको बहुसांस्कृतिक तथा जातजाति मामिला आयोगको सदस्यमा नेपाली चेली मञ्जु खड्का नियुक्त भएकी छन् । जुलाई १ तारिखमा साउथ अष्ट्रेलियन सरकारले जारी गरेको घोषणा अनुसार एडिलेडकी सामाजिक अभियन्ता खड्का आयोगको सदस्यमा नियुक्त भएकी हुन् । एक आयुक्त र १४ सदस्य रहने उक्त आयोगले राज्यको बहुसांस्कृतिक समाज र जातजातिका बारेमा प्रिमियर तथा प्रिमियरको सहायकमन्त्रीलाई…