Live on
Your Voice, Your Power
मुगु–कर्णालीका हिमाली जिल्लामा दशैंको मुखमा खाद्यान्न अभाव सुरु भएको छ । यो वर्षको दशैंसम्म कर्णालीका मुगु, डोल्पामा खाद्यान्न अभाव हुने देखिएको छ । जिल्लामा भएका खाद्य संस्थान तथा व्यापार कम्पनी लिमिटेडका सबै डिपोहरुमा खाद्यान्न पर्याप्त मौज्दात नभएपछि मुगुका सबै डिपो कार्यालय तथा विक्री केन्द्रहरु रित्तिनुका साथै शाखा केन्द्र गमगढी बजारमा पनि खाद्यान्नको अभाव सुरु भएको…