देश/प्रदेश « Khabarhub

ईजरायलबाट २० करोडको स्वास्थ्य सामाग्री नेपाल आइपुग्यो

काठमाडौँ– ईजरायलका लागि नेपालकी राजदूत डा. अन्जान शाक्यको पहलमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री तथा उपकरण ईजरायलबाट नेपाल आइपुगेको छ । ती स्वास्थ्य सामग्री नेपाल वायुसेवा निगमको चार्टर्ड फ्लाइटमार्फत नेपाल ल्याइएको हो । निगमको जहाज स्वास्थ्य सामग्री लिएर आज बिहान ११ : १० मा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको दूतावासले जानकारी दिएको…