देश/प्रदेश « Khabarhub

प्रहरी जवानको परीक्षाहलबाट चार जना नक्कली विद्यार्थीसहित ६ जना पक्राउ

मोरङ– मोरङमा प्रहरी जवान पदको परीक्षामा परीक्षा दिईरहेका ४ जना नक्कलि विद्यार्थीसहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार १ नम्बर प्रदेशको प्रदेश प्रहरी तालिम केन्द्र रानीमा सञ्चालित प्रहरी जवान पदको परीक्षाहलबाट चार जना नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको हो । चार जनासहित परीक्षार्थीलाई पास गराइदिने बहानामा पैसाको कारोबार गरेको आरोपमा…